IME Life

कोरोना विशेष अस्पतालले भन्यो, ‘मृतकको स्वाव परिक्षण रिपोर्ट नआउँदासम्म शव आईसोलेशनमै राखिनेछ’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चितवनको भरतपुरस्थित कोराना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एक जनाबारे प्रष्ट पार्दै उनको स्वाब परिक्षण प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।

अस्पतालले आज बिज्ञप्ति जारी गर्दै बीरगन्ज घर भएका ३० बर्षिय व्यक्ति चैत्र ९ गते फोक्सोको रोग तथा मृगौला समेत कमजोर अवस्थामा अस्पतालमा भर्ना भएको र ज्वरो खोकी लगायतका लक्षण भएकाले उनको स्वाव परिक्षणको लागि टेकु पठाइएको जनाएको छ । साथै सो अस्पतालले परिक्षणको पुष्टि नहुँदासम्म शवलाई आईसोलेशनमै राखिएको समेत जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS