काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको अभिकर्ता तालिम स्थगित भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण कम्पनीको अभिकर्ता तालिम स्थगित भएको जनाइएको छ ।
कम्पनीकोचैत्र १६ गते देखि २० गतेसम्म हुने भनिएको बीमा अभिकर्ताको आधारभुत तालिम स्थगित भएको हो ।