IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको बीमा सेवा घरबाटै पाउन सकिने, तोक्यो सम्पर्क व्यक्ति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लकडाउन अवधीमा पनि बीमा सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सरकारले अघि सारेको लकडाउनलाई सफल बनाउने र बीमितलाई सेवा पनि दिने उदेश्यले सम्पर्क व्यक्ति तोकेको हो ।

‘सरकारले अघि सारेको कोरोना विरुद्धको अभियानलाई सार्थक बनाउनका लागि कम्पनीले सम्पर्क व्यक्ति तोकेको जनाएको छ । कम्पनीले बीमा सेवाका लागि ४ जना र दावी सेवाका लागि ४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको जनाइएको छ ।

Prabhu
Crest

सेवा ग्राहीले घरबाटै बीमा शुल्क भुक्तानी वा दावी गर्न सक्ने छन् । कम्पनीले तोकेका सम्पर्क व्यक्तिहरु मार्फत बीमाको जुनसुकै सुबिधा लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS