IME Life
Beema Board

कोरोना अपटेड: भारतमा कोरोना भाइरसको अवस्था के छ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पनि कोरोना फैलिने क्रम जारी छ। उपलब्ध तथ्यांक अनुसार अहिले सम्म भारतमा ५११ जनालाई कोरोनाको संक्रमण देखिएको छ। ५११ जना मध्य ३७ जना विरामीलाई पूर्ण रुपमा निको भैसकेको अवस्था छ भने ४६४ जनामा अझै कोरोना भाइरस संक्रमण रहेको छ। हालसम्म कोरोनाको कारण भारतमा १० जनाको मृत्यु भएको छ।

यो समाचार तयार पार्दा सम्म भारतमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS