IME Life
Beema Board

माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई बैसाख १ गतेदेखि लागू हुने गरी सीइओ पदमा नियुक्ती गरेको बैंकले जनाइएको छ।

Prabhu
Crest

गत चैत २ गतेदेखि कोइरालाले कामू सीइओ भइ जिम्मेवारी सम्हालेका थिए ।

लामो बैंकिङ अनुभव भएका कोइराला बैंकको डेपुटी सीइओका रुपमा कार्यरत थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS