IME Life
GBIME

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । मन्त्रालयले १ सय जना नर्ससहित ठूलो संख्यामा चिकित्सक करारमा भर्ना गर्ने माग गरेको हो ।

मन्त्रालयले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरि मेडिकल अफिसर २० जना, जनरल फिजिसियन ७ जना, एनेस्थेसियोलोजी ७ जना समेत मागेको छ।

Crest

इच्छुक व्यक्तिले आज सोमबारदेखि सात दिनभित्र स्वास्थ्य मन्त्रालयमा दरखास्त दिन सक्ने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS