IME Life
Beema Board

बैंकमा लाइन बस्नुको साटो डिजिटल भुक्तानी गरौंः राष्ट्र बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणलाई न्युनिकरण गर्नका लागि डिजिटल भुक्तानीलाई सहज गराएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल वालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएको हो ।

अब बैंकका ग्राहकहरुले मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएको छ । यसअघि दैनिक २५ हजार र प्रतिमहिना २ लाखको सिमा तोकिएको थियो ।

Prabhu
Crest

त्यस्तै, राष्ट्र बैंकले मोवाइल वालेट अन्तर्गत एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफरको सीमा पनि बढाएको छ । अब प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने बनाइएको छ । यसअघिको प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्र कारोबार गर्न मिल्ने थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS