IME Life
Beema Board

नेप्सेले निकाल्यो जरुरी सूचना, शेयर कारोबार १८ गते मात्रै खुल्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले एक जरुरी सूचना प्रकाशित गर्दै शेयर कारोबार आगामी पाँच दिनसम्म बन्द रहने जनाएको छ । भोलि मंगलबार बजार बन्द नै हुने हुँदा आजदेखि लागू भएको पाँच दिन शेयर कारोबार स्थगनको निर्णय अनुसार चैत्र १८ गते मात्रै बजार खुल्नेछ ।

नेप्सेका उपप्रबन्धक प्रविन पन्दाले जारी गरेको सूचनामा धितोपत्र बोर्डले हिजो पठाएको पत्र अनुसार आगामी पाँच कारोबार दिन शेयर कारोबार बन्द हुने जनाइएका हो ।

Prabhu
Crest

बोर्डले सो अवधीमा शेयर कारोबारको राफसाफ हुने जनाएको छ । नेप्सेको कार्यालय भने खुल्ला हुनेछ । नेप्सेको सोही सुचना बमोजिम आज शेयर कारोबार भएको छैन ।

कोरोनाको कारण शेयर कारोबारमा लगातार गिरावट आएपछि आइतबारदेखि नै बजार बन्द गर्नेबारेमा सेबोन, नेप्से र लगानीकर्ताबीच सहमति भएको भएपनि सेबोनको पत्र प्राप्त नभएपछि नेप्सेले आइतबार कारोबार सुचारु गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS