IME Life
Beema Board

गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले फागुन २८ गतेदेखि चैत २ गतेसम्म २५ करोड बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

कम्पनीले २५ कित्तादेखि ४४० कित्तासम्मका लागि आवेदन दिनेलाई माग गरे बमोजिम, ४९९ कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिनेलाई ९९५ कित्ताका दरले र बाँकी रहेको ११० कित्ता ऋणपत्र ४९९ कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तालाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा बाँडफाँड गरेको जनाइएको छ ।

Prabhu
Crest

कम्पनीको विक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

साथै, परिपत्र विधिमार्फत आवेदन दिनेको हकमा आंशिक बाँडफाँडमा नपरेका आवेदकको ऋणपत्र बापतको रकम कम्पनीले आवेदकले उल्लेख गरेको बैंक खातामा आजदेखि आईपीएस मार्फत जम्मा गरिदिने जानकारीे गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS