IME Life
Beema Board

नेको इन्स्योरेन्सको लाभांश संशोधन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको लाभांश संशोधन गरी कर सहित ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यस अघि कम्पनीले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बीमा समितिले इन्स्योरेन्सलाई कर सहित ८.१६ प्रतिशत मात्र नगद लाभांश वितरण गर्ने स्वीकृती दिएपछि लाभांश संशोधन गरेको जनाइएको छ ।

Prabhu
Crest

सो लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले २०७७ बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS