IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितलाई मध्यनजर गर्दै कम्पनीले हकप्रद सेयर निष्कासन अवधि थप १५ बढाइएको हो ।

कम्पनीले गत फागुन २२ गतेबाट १०० रुपैयाँ अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद निष्कासन गरेको थियो । उक्त हकप्रदमा चैत १२ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर कम्पनीले एक सूचना जारी गर्दै हकप्रदमा चैत २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

Prabhu
Crest

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । कम्पनीको हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS