SKIP THIS

MLBL
IME Life
Beema Board

अमेरिकामा एकै दिन करिब १० हजार मानिसलाई कोरोना, मृतकको संख्या पाँच सय पुग्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विश्वकै शक्ति सम्पन्न देश अमेरिकामा कोरोना महामारीको रुपमा फैलने क्रम तीव्र भएको छ । हिजो एकै दिन करिब १० अर्थात ९ हजार ३३९ जनालाई कोरोना रोग लागेको पुष्टि भएको छ ।

एकै दिन ११७ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ४१९ पुगेको छ । अमेरिका फैलने क्रममा पहिलो नम्वरमा पुगेको छ भने कूल संक्रमित संख्याको आधारमा तेस्रो नम्वरमा छ ।

Prabhu
Crest

त्यस्तै इटालीमा एकै दिनमा ६५१ जनाको मृत्यु भएको छ भने साढे पाँच हजार भन्दा बढि संक्रमित भएका छन् । तथ्याङ्क अनुसार हालसम्म विश्वभर मृत्यु हुनेको संख्या १५ हजार नजिक पुगेको छ भने कूल संक्रमितको संख्या तीन लाख ३५ हजार नाघेको छ ।

कोरोनाको कारण विश्व अर्थतन्त्र चौपट हुदै गएको छ भने बैंक तथा बीमा कम्पनीहरुको आम्दानी समेत प्रभावित हुन थालिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS