IME Life
Beema Board

कोरोना संक्रमणको बेला बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको यस्तो आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाको संक्रमणका कारण सावधानी अपनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिमलाई न्युनिकरण गर्नका लागि सरकारबाट आवश्यक सेवा बाहेकका अन्य सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने निर्णय गरेकाले राष्ट्र बैंकले पनि क,ख,ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सजगताका साथ बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले अत्याबश्यक काम बाहेकका कर्मचारीलाई विदा दिन र थोरै कर्मचारीबाट काम सम्पन्न गर्न निर्देशन गरेको छ । त्यसैगरी बैंकिङ कर्मचारीहरुलाई माक्स, स्यानिटाइजर, थिमल स्क्यिानिङ, ह्याण्ड ग्लोब लगायर कार्य गर्न निर्देशन दिएको छ ।

Prabhu
Crest

त्यस्तै, सेवा ग्राहीहरुको भिडलाई क मगर्दै सेवा प्रवाह गर्ने, विद्युत्तिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहान गर्ने भनिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS