Connect IPS
IME Life
Beema Board

सिटिजन्स बैंकको विषेश साधारण सभा स्थगित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको ५औं विशेष साधारण सभा स्थगित भएको छ । बैंकले चैत १० गतेका लागि तय गरिएको विषेश साधारण सभा आइतवार एक सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त विशेष साधारण सभा स्थगित गरिएको जानकारी दिएको छ ।

बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको ३३०औैं बैठकले उक्त निर्णय गरेको हो । हाल विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को जोखिम र सरकारबाट जारी निर्देशन र सूचना अनुसार विशेष साधारण सभा स्थगित गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाइएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS