IME Life
GBIME

स्पर्स लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले शाखा प्रबन्धकका लागि केही, वरिष्ठ सहायक,सहायक तथा कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्माचारीको माग गरेको जनाएको छ । संस्थाले चैत २० गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS