महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत र अधिकृत, सहायक अधिकृत पदका लागि केही मात्रममा कर्मचारी माग गरेको हो ।
बेंकले आफ्नो केन्द्रीय र शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत्र १८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।