IME Life
Beema Board

दिव्य लघुवित्तको साधारणसभा चैत १७ गते, यस्ता छन् एजेन्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दिव्य लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा चैत १७ गते डाकेको छ । कम्पनीले अमृतभोग, डिल्लीबजार, काठमाडौंमा सभा डाकेको हो । फागुन २० गते बसेका कम्पनीको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभामा दिव्य लघुवित्त, एनआरएन लघुवित्त र किसान लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रस्ताव पारित गर्ने, भएको छ। साथै सभामा अन्य प्रस्तावमा तीन ओटै कम्पनी एक आपसमा गाभिने सम्बन्धमा सम्पन्न समझदारी पत्र र सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तथा सो सम्बन्धमा गठित मर्जर कमिटी, संयुक्त मर्जर कमिटी र सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने लगायतका विषयहरु रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS