IME Life
GBIME

सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा चैत २८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो १८ औ वार्षिक साधारण सभा चैत २८ बोलाएको छ । कम्पनीले अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा सभा बोलाएको हो । यो वर्ष कम्पनीले शेयरधनीहरुको लागि लाभांशको प्रस्ताव भने गरेको छैन ।

उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको १५७औं बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS