काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयर आज (आइतवार) खोलिने भएको छ । कम्पनीको बोलपत्र सिविआईएल क्यापिटल लिमिटेड डिल्लीबजार, काठमाडौंमा खोलिने भएको हो ।
कम्पनीले सर्वसाधारणतर्फको ९९ हजार ७२६ कित्ता नबिकेको हकप्रद शेयर फागुन १४ गतेदेखि २१ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो ।