IME Life
GBIME

युनाइटेड इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चैत्र १६ गतेदेखि २० गतेसम्म आधारभूत निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको सूचना मार्फत जानकारी दिएको छ ।

तालिममा सहभागी हुन चाहनेहरुले चैत्र १० गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । तालिममा इच्छुक आवेदकले २ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने सूचनमा उल्लेख गरेको छ ।

Crest

शैक्षिक योग्यता एसएलसी उत्तिर्णले नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो तीन प्रतिको साथमा आवेदन दिन आह्वान गरिएको छ । तालिम कम्पनीको प्रधान कार्यलय, ट्रेड टावर, थापाथलीमा हुने कम्पनीले जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS