SKIP THIS

MLBL
IME Life
Beema Board

अमेरिकी डलर हालसम्मकै उच्च

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।चीनबाट फैलीएको कोरोनाको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ ।

। पछिल्ला समय कोरोना त्रासका कारण विशेषगरी अमेरिकी डलर र सुन बजारतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् । जसको कारण डलरसहित सुनको भाउले समेत दिनँहु जस्तो नयाँ रेकर्ड कायम गरिरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS