IME Life
Beema Board

२ घण्टा नपुग्दै ६ प्रतिशतले घट्यो नेप्से, आजको लागि शेयर बजार बन्द

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कारोनो कारण सोमबार विश्वभरको शेयरबजार उच्च अंकले घटेको असर नेपाली शेयरबजारमा पनि परेको छ । मंगलबार २ घण्टा अघि ६ प्रतिशतभन्दा बढीले नेप्से घटेपछि कारोबार बन्द भएको हो  ।

Prabhu
Crest

लगातार चार दिन बन्द भएको शेयर बजारमा पहिलो एक घण्टामा नै नेप्से एक घण्टामा नै नेप्से परिसूचक ५६ दशमलव ३६ प्रतिशतले गिरावट आएको थियो । अन्तत :नेप्से ८६ अंकले ओर्लिएर बन्द भएको छ । ६ प्रतिशतले बजार घटेपछि १ बजेर १३ मिनेटबाटै आजको लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

सबैभन्दा बढी जीवन बीमा समूह परिसूचक ६ सय १९० अंकले घटेको छ । त्यस्तै निर्जिवन बीमा समूहको परिसूचक ३ सय १२ अंकले घटेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।नबिल सम्वृद्धि फन्डका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS