Connect IPS
IME Life
Beema Board

सिटिजन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन बैंकको ऋणपत्र पहिलो चरणको निधारीत समयमा बिक्रि हुन नसकेपछि, आवेदन दिने म्याद थप गरेको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले अब चैत ४ गतेसम्म ऋणपत्र भर्न पाउने भएका छन् । बैंकले ४ गते भन्दा अगावै माग भन्दा बढी आवेदन परेको खण्डमा सूचना प्रकाशन गरेर बन्द गर्ने जनाएको छ ।

Prabhu
Crest

बैंकले फागुन २० गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS