Connect IPS
IME Life

कुमारी बैंकद्धारा साढे १३ लाख बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत १३ लाख ५५ हजार १ सय ८३ रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । बैंकका अनुसार हालसम्म उक्त खाता मार्फत ६१ जना ग्राहकहरुलाई उक्त रकम भुक्तानी गरेको जनाएको छ । बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दाबी भुक्तानी गरेको हो । जसमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकले जनाएको छ ।

बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ती तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुने गरि स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गर्दै आएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS