काठमाडौं । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले मेनेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।