IME Life

कालोबजारीले संसारभर हाहाकार निम्त्याउने डब्लुएचओओ चेतावनी, एकै पटक धेरै सामान नकिन्न अपिल

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको कारण युरोप, अमेरिका देखि विश्वका धेरै देशहरुमा कालोबजारी बढेको भन्दै चरम अभाव र समस्या पर्न सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोरोना भाइरसको कारण युरोप, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा दैनिक उपभोग्य बस्तुहरुको हाहाकार भइसकेको छ । अष्ट्रेलियामा ट्वाईलेट पेपरको चरम अभाव भइरहेको छ ।

Prabhu
Crest

विश्व स्वास्थ्य संगठनले यस घटनालाई दुःखदायी किनमेल भनेका छ । साथै संगठनले विश्वभरका मानिसहरुलाई बजारमा अभाव हुने गरी आवश्यकताभन्दा बढि सामान नउठाउन पनि आग्रह गरेको छ । संगठनले विश्वका देशहरु कोरोना भाइरसका कारण कालोबजारी मौलाउन सक्ने भन्दै सचेत गराउँद आवश्यक कदम चाल्न भनेको छ ।

नेपालमा ग्याँस भण्डारण गर्ने प्रवृत्ति बढेको बाहेकका अभाव हुने दुःखदायी किनमेल भएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS