नेप्सेमा २४ लाख ३० हजार कित्ता शेयर सूचीकृत

Citizen Life Insurance Co

काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार