IME Life

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । इन्स्योरेन्सले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वार्ड न.४ चाम्से निबासी पुड्कि दर्जीलाई मृत्यु दाबी भुक्तानी रकम दिएको हो ।

दर्जीको श्रीमान असामयीक निधन भएकोे थियो । उनले एक बर्ष अगाडी कालिका लघुवित्त बित्तिय संस्थाबाट ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा गराएका थिए ।

Prabhu
Crest

दर्जीको परिवारलाई हरिनास गाउँपालिका वार्ड न.४ का ओड अध्यक्ष चिन्तामनी शर्माको उपस्थितिमा इन्स्योरेन्स कम्पनीका दुलेगौंडा शाखा प्रमुख शम्भु पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS