काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै निर्देशन देखि सहायक पदका लागि १५ जना माग गरेको हो ।
इच्छुक आवेदकले चैत ६ गतेसम्म आवेदन दिन सक्ने छन् ,भने १३ गतेसम्म डब्बल दस्तुर तिरि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।