काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि केही, ब्रान्च ईन्चार्च र मार्केटिङका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।
कम्पनीले उपत्यकाभित्र तथा वाहिरका विभिन्न प्रादेशकि कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कमचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।