Connect IPS
IME Life

एनआइबिएल प्रगति फण्डको नाफा १० करोड ९ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माघ मसान्तसम्ममा एनआइबिएल प्रगति फण्डले १० करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । पुस मसान्तको तुलनामा फण्डको नाफा १६२ प्रतिशतले वृद्धि भएको हो । पुस मसान्तसम्ममा फण्डले ३ करोड ८४ लाख नाफा कमाएको थियो ।

पुस मसान्तमा फण्डको प्रतिइकाई खुद मूल्य ८ दशमलव ७९ रहेकोमा माघ मसान्तमा वृद्धि भएर ९ दशमलव ६३ पुगेको हो ।

Prabhu
Crest

माघ महीनासम्म फण्डले धितोपत्र र बैंक निक्षेपमा ब्रोकर कमिशन सहितको लगानीको परल मूल्य ७० करोड १४ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS