IME Life

मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने, सम्झौतापत्रमा गरे हस्ताक्षर

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । २ कम्पनीबीच फागुन १३ गते मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मिर्मिरेको कार्यालय काभ्रेको बनेपामा रहेको छ भने नागबेलीको कार्यालय झापाको बिर्तामोडमा रहेको छ । हाल मिर्मिरेको चुक्ता पुंजी १८ करोड ८७ लाख रहेको छ ।
डिडिए रिपोर्ट अनुसार अन्तिम स्वाप तय हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS