सातै प्रदशेका लागि लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर,जूनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही कर्मचारी, असिस्टेन्ट ब्रान्च म्यानेजर,सिनियर असिस्टेन्ट, जुनियर अफिसर, अफिसर,सिनियर अफिसर र सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले सातै वटा प्रादेशिक कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार