IME Life

सातै प्रदशेका लागि लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर,जूनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही कर्मचारी, असिस्टेन्ट ब्रान्च म्यानेजर,सिनियर असिस्टेन्ट, जुनियर अफिसर, अफिसर,सिनियर अफिसर र सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले सातै वटा प्रादेशिक कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Prabhu
Crest


नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS