IME Life

मेरो माइक्रोफाइनान्सद्धारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छातापिपराले पर्साका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा १ देखि ३ कक्षासम्म अध्ययनरत ८० जना छात्रछात्राहरुलार्ई शैक्षिक सामाग्री वितरण जनाएको छ ।

उक्त बिद्यालयका प्रद्यानाध्यापक निकु कमार चौरसिया, पर्सागढी माई नगरपालिका ३ का वडाध्यक्ष उद्धव बहादुर उप्रेती र ४ का वडाध्यक्ष समसुदिन देवान लगायतको उपस्थितमा झोला, पेन्सिल, कपि लगायत शैक्षिक साम्रागी बितरण गरेको हो ।

Prabhu
Crest

पढाई लेखाईमा सहयोग पुगोस् भन्ने हेतुले बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको अनुगमन कार्यालय बाराका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुश्वाहाले बताए ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS