IME Life

बीमा प्राधिकरण विधेयक भोलि अर्थसमितिमा प्रवेश हुने, बाँकी छलफल अर्को साता

SPIL
NIC ASIA

काठमाडौं । लामो समयदेखि रोकिरहेको बीमा प्राधिकरण सम्बन्धी विधेयक सोमबारदेखि संसदको अर्थसमितिमा प्रवेश गर्ने भएको छ । बीमा क्षेत्रलाई नियमन गर्न अघि बढाइएको बीमा प्राधिकरण सम्बन्धी विधेयक सोमबार बस्ने समितिको बैठकमा छलफलमा पेश हुने र बाँकी छलफल आगामी साता हुने अर्थ समितिले जनाएको छ ।

Prabhu
Crest

आर्थिक बर्ष २०७५ असार २७ गते बीमा प्राधिकरण बिधेयक संसदमा दर्ता भएको थियो । संसदमा दर्ता भएको लामो समयसम्म अघि बढ्न नसकेको विधेयक अब अघि बढाइएको अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले इन्स्योरेन्स खवरलाई बताए । बीमा समितिले आफूखुशी थपघट गर्ने प्रयास गरेको हुँदा अर्थमन्त्रालयले रोकेको बताइन्छ । बीमा प्राधिकरण सम्बन्धी विधेयकमा अहिलेको बीमा समितिलाई पुनर्संरचना गर्ने प्रस्ताव गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS