IME Life

एलआईसी नेपालद्वारा शिवरात्रीमा पानी तथा भोजन वितरण

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा दोस्रो स्थानमा रहेर जीवन बीमा व्यवसाय गर्दै आएको एलआईसी नेपालले आज परेको महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । एलआईसी नेपालका सिईओ लक्ष्मी प्रसाद दास, कम्पनी सचिव बिनोद कुमार भुजेल सहभागी भएर पानी तथा भोजन वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज दिनभरि नै भक्तजनहरुलाई सेवा प्रदान गरिने एलआईसी नेपालले जनाएको छ । कम्पनी सचिव तथा सूचना अधिकारी भुजेलका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको मन्दिरमा भक्तजनहरुलाई सेवा प्रदान गरिएको हो । विगत आठ वर्षदेखि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पानी तथा भोजन खुवाउँदै आएको एलआईसी नेपालले आज करिब छ हजार जनालाई पानी तथा भोजन खुवाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS