IME Life

एनआईसी एशिया लघुवित्तको नाफा १३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाले दोस्रो त्रैमासको अन्त्यसम्ममा ११ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत बर्षको सोहि अवधिमा ५ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा १३ प्रतिशतले बढेको हो ।

संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफा पनि बढ्न पुगेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा ७९ करोड ४९ लाख रुपैयाँ निक्षेप तथा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको यस संस्थाले सो अवधिसम्ममा २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । पुस मसान्तसम्मको वित्तिय विवरणका अनुसार संस्थाको संचालन मुनाफामा ७ करोड ४९ लाख रुपैयाँले बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

१ अर्ब ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २१ करोड ८८ लाख रुपैयाँ संचित रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS