काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, मार्के्टिङ एक्जुकेटिभका लागि केही संख्यामा, सव ब्रान्च ईन्चार्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न १ सय १५ शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज फागुन ८ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
थप जानकारीको लागि
Prime Life Insurance Company Ltd=
P=O= Box: 25979
Hattisar, Kathmandu, Nepal
Telephone: +977-1-4441414
Fax: 01-4441436
Email: info@primelifenepal=com
URL: www=primelifenepal=com