IME Life
Beema Board

नेप्से पाँच अंकले बढ्यो, १ अर्ब ६२ करोडको कारोबार हुँदा शिवमको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्स ५ दशमलव २४अंकले बढेर १,४०५ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, होटल,फाइनान्स, निर्जीवन बीमा समुह,जीवन बीमा समुह र म्युचल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा १ सय ७७ कम्पनीको ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३ सय ८९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको १४ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टीलरीको १२ करोडमाथिको कारोबार भएको छ । ग्रामीण विकास लघुवित्तको ६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंक, साना किसान विकास बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ५ करोडमाथिको कारोबार भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको ३ करोडमाथिको कारोबार भएको छ ।
आज आशा लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल, कालिका लघुवित्त, सिभिल लघुवित्त, हिमालयन डिस्टीलरी, घलेम्दी हाइड्रोपावर, साना किसान विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स र आरएसडिसी लघुवित्त लगायतका लगानीकर्ताले कमाएका छन् ।

मल्टीपर्पो फाइनान्सका लगानीकर्ता सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् । प्रोग्रेशिव फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, माउन्टेन हाइड्रोपावर, सिद्धार्थ इक्यिुटी फण्ड, रिलायन्स फाइनान्स, नविल इक्यिुटी फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS