IME Life
Beema Board

ङादी ग्रुपको साधारण सभा फागुन २७ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २७ गते छैठौँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा अमृतभोग क्याटरर्स, कालिकास्थानमा बिहान १० बजे शुरु हुने जनाएको छ ।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS