महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

826

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ असिस्टेन्टका लागि १२ जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले उपत्यका भित्रका लागि उल्लेखित कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले फागुन ९ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्