IME Life

ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा पुनः राजेश हमाल

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक सद्भावना दुत (ब्राण्ड एम्बेसडरमा) मा पुनः राजेश हमाल नियुक्त भएका छन् । नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेका र महानायकका रुपमा परिचित हमाललाई कम्पनीले पुनः २ वर्षको लागि सम्झौता गरेको जनाएको छ ।

कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनः आबद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।

Prabhu
Crest

छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद मुनाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावना दुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि हर्षको कुरा रहेको राजेश हमालले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS