काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि केही, व्यवस्थापन प्रशिक्षार्थीका लागि केही, शाखा प्रबन्धकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्ननुपर्नेछ ।