Connect IPS
IME Life

एनएलजी इन्स्यारेन्सको बीमाशुल्क आर्जन झण्डै अर्ब, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ९२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ८३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै कम्पनीले पुस मसान्तसम्ममा ८ करोड ८५ लाख खुद मुनाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ८ करोड ४५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ३५ पैसा रहेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने जगेडा कोषमा २४ करोड २१ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले महाविपत्ती जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ छुटाएको छ ।कम्पनीको कुल दावी भुक्तानी रकम ६० करोड ८८ लाख रुपैयाँ छ भने भुक्तानी हुन बाँकि रकम ६८ करोड ४५ लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS