IME Life

१७ अंकले बढ्यो नेप्से, १ अर्ब ५३ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १७ दशमलव ११ अंकले बढेर १३४१ दशमलव ३८ के विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन र म्युचल फण्ड १ दशमलव ५७ प्रतिशतले बढेका छन् ।

आज १ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको १५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ । एनआइसी एशियाको ११ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सिभिल बैंकको ८ करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त वित्तयि संस्था, नागरिक लगानी कोषको ५ करोडमाथिको कारोबार भएको छ । स्वरोजगार लघुवित्त, नेपाल लाइफ लगायतका कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ ।

कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS