Prabhu Life Ad Final

डिसहोमले ल्यायो डिलरदाईको छुट अफर

IME PAY

काठमाडौं । डिसहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिसहोम मा डिलरदाईको डिसकाउन्ट नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफलर बाट बार्षिक रिचार्ज गरे बापत याड अन प्याकेज स साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार पाउने भएका छन् ।

साप्ताहिक लक्की ड्र कार्यक्रम माघ २७ गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । साप्ताहिक लक्की ड्र कार्यक्रम फागुन २ गतेबाट डिशहोमको शो कोश च्यानल नं १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिने डिसहोमले जनाएको छ ।

NCHL

यस योजना अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा समावेश गरिनेछ । फन्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र साप्ताहिक लक्की ड्र कार्यक्रम मा समावेश गरिने भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x