Prabhu Life Ad Final

नेशनल लाइफद्धारा एक करोड तीन लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

IME PAY

वुद्धशान्ति । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वुद्धशान्ति गाउँपालिका(३ निवासी इन्द्रप्रसाद दंगालको सवारी दुर्घटनमा मृत्यु भएपछि उनको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको हो ।

बीमा वापतको रकम एक करोड तीन लाख १५ हजार रुपैयाँ दंगालकी श्रीमती सुस्मिता थपलियालाई प्रदान गरेको कम्पनीले जनाएको छ । इन्द्रप्रसाद दंगालको गत कात्तिक ४ गते शिवसताक्षी नगरपालिकाको दुधेमा सवारी दुर्घटनामा मृत्यु भएको थियो । दंगालले गत असार ३१ गते ५० लाख रुपैयाँ वरावरको अमृत बर्षा बीमा योजना अन्तर्गत बीमा गरेका थिए ।

NCHL

दंगालले पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाएका थिए । उनले  १६वर्ष अवधिको बीमा गरेका थिए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x