IME Life

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार दरबारमागस्थित बैंकको  सभाहलमा १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभाले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ७५ हजार रुपैयाँ नगद लाभांस (कर प्रयोजनार्थ सहित) विवरण प्रस्ताव पारित गरेको छ । सभामा बैंकले गत आर्थिक बर्षको नाफा–नोक्सान, हिसाब, नगद लगायतका बिषयमा छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS