Prabhu Life Ad Final

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

IME PAY

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार हिजो बिहीबार ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सय रुपियाँले बढेर प्रतितोला ७५ हजार छ सय रुपियाँ कायम भएको हो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ७५ हजार तीन सय रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ८१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ५६० रुपियाँ कायम गरेको छ ।

NCHL

चाँदीको मूल्य प्रतितोला ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको महासंघले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x