IME Life

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैकिङ्ग

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्शियल बैंकले साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा आठ बर्ष अवधिको लागि एक हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बांकी (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest

ऋणपत्र निष्काशन गर्न बैंकले माघ २२ गते निष्काशन तथा विक्री प्रवन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर गरेको हो। सम्झौतपत्रमा प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS